Monlam
picture
picture
picture
picture
picture

News & Events / Press Releases

बौद्ध घ्याङ गुठी गुरु ल्हाखाङमा शिविर कार्यक्रम

२०६४ साल सहोर छैठौ महिनाको दशमी मा बौद्ध घ्याङ गुठी गुरु ल्हाखाङमा योल्मो पसाङ तेम्पा लामा तथा शान्ति विद्यालयको प्रयोजक र नेपाल बौद्ध ञिङमा संघको आयोजकमा शिविर कार्यक्रम सञ्चालन गरियो । उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक खेन्पो साङगे राङजुङ रिन्पोक्षे रहेको थियो ।


On 10th day of sixth month of Year 2064, Bouddha Nyingma Sangh organized a programme which was sponsored by Shanti Bidhyalaya and Lhakhama Yolmo Pasang Tempa Lama (Bouddha ghang Guthi Guru). The main trainer of this programme was Khenpo Sange Ranjun Rinpochhe.

... Read More

धर्म निरपेक्षता एवं समाबेसीकरण विषयको कार्यक्रम

मिति २०६३ जेष्ठ १७ गते बौद्धमा धर्म निरपेक्षता एवं समाबेसीकरण विषयको कार्यक्रम गरियो ।


On Jestha 17 of Year 2063, Nepal bouddha Nyingma Sangh organized a programme on secular religion and inclusiveness at Bouddha.

... Read More

गुम्बा शिक्षाको पाठय क्रम निर्माण


ञिङमाको प्रतिनिधि गरेर नेपाल बौद्ध ञिङमा संघले गुम्बा शिक्षाको पाठय क्रम निर्माण कार्य गरि रहेको छ ।


Nepal Bouddha Nyingma Sangh is preparing book contents of Gumba education representing Nyingma.

... Read More

ञिङमा संघको पहलमा नेपाल बौद्ध महासंघको स्थापना

नेपालमा बौद्ध शासन स्थिर राख्नको लागि नेपाल बौद्ध ञिङमा संघको पहलमा सबै बौद्धहरुको छाता संगठनको रुपमा नेपाल बौद्ध महासंघको स्थापना गरी खेन्पो ग्युर्मे छुल्ठिमलाई अध्यक्ष र आचार्य नोर्बु शेर्पालाई सचिब पदमा नियुत्ति गरी त्यसको माध्यमबाट गुम्बा शिक्षालाई मान्यता दिलाउनको लागि र बौद्ध संग सम्बन्धित सबै क्षेत्रमा बौद्ध विज्ञहरुको नियुत्ति गराउनको निमित्त सम्बन्धित मन्त्रालयहरुमा प्रतितिधि मण्डल -डेलिगेशन) जाने क्रम जारी रहेको छ ।


For the stability of Bouddha governance in Nepal, Nepal Bouddha MahaSangh has been stablished as an umbrella organization of all bouddha with the innatiative of Nepal Bouddha Yingma Sangh. ... Read More


बुद्ध जयन्ती अवसरमा प्रवचन

बुद्ध जयन्ती समितिले आयोजना गरेको बुद्ध जयन्ती अवसरमा खेन्पो ङवाङ थेगक्षोग र डा. युला शेर्पाले प्रवचन गरेको छ ।


Ngwang Thekchok and Dr. Yula Sherpa spoke in the function organized by Buddha Jayanti Committee on the occasion of Buddha Jayanti.

... Read More

गुरु पद्म संभवको पूण्य तिथिको अवसरमा छेच्यु पूजा

प्राणी हित र देशमा सुख शान्तिको लागि मासिक रुपमा गुरु पद्म संभवको पूण्य तिथिको अवसरमा छेच्यु पूजा गरिरहेको छ ।


On the auspicious Occasion of Guru Padma Sambhav, Nepal Bouddha Yingma Sangh is celebrating Kshecyu Puja for the human benefit and peace in the country.

... Read More

नेपाल बौद्ध ङ्यिङमा संघको सुचना

नेपाल बौद्ध ङ्यिङमा संघले बौद्ध संघले गत बर्ष झै सन २०१३ जुन १८ तारिक बाट धर्मका टुल्कु,खेन्पो र लोपेनज्युहरुलाई लक्षित गरि नेपाली र अङ्ग्रेजी भाषाका कक्षाहरु संचालन गरिने भएका छ। स्थान: चावहिल चुचुपाटी जिप छिरिङ लामाको पुरानो घरमा समय : नेपाली कक्षा बिहान र अङ्ग्रेजी बेलुकी ५ देखी ७ बजे सम्पर्क: 9818 216473, 9818 216474,
महासचिव खेन्पो ङवाङ लुडुप नेपाल ङिङमा संघ

... Read More