News & Events

नेपाल बौद्ध ञिङ्ग्मा संघको सादर अनुरोध ।

      २०७२ साल बैशाख १२ गते र २९ गतेको विनासकारी महा भुकम्प र त्यस पछिको लगातार सयौं पराकम्पनहरmको कारण हाम्रो हिमाली क्षेत्र तथा पहाडी क्षेत्रका १३०० भन्दा बढी गुम्बाहरु, स्तुपाहरु, लामो माणीहरु, धार्मिक विद्यालयहरु धार्मिक कलेजहरु पूर्णरुपमा ध्वस्त भएको जानकारी गराउन् चाहान्छु । हाम्रो संस्कृति तथा सामाजिक मेरुदण्ड र शान्तिको आधार नै गुम्बा र अनुयायीहरु हुन् । यो अति नै महत्वपर्ण सांस्कृतिक तथा सम्पदाका अरोहरहरु पुनःनिर्माण तथा जिर्णोदार गर्न हामी सबैको सामुहिक उत्तरदायित्व महसुस गरि नेपाल बौद्ध ञिङमा संघ परिवार यहाँहरुको यस पुण्य कार्यमा सहयोग गरि दिनु हुन हार्दिक अनरोध गर्दछौ । साथै प्राप्त सहयोगको रकम हामी पारदर्शी तथा उचित ढगंले खर्च गर्नेछौं भनि विश्वास समेत दिलाउन चाहान्छौं । यहाँहरुले गर्नु भएको सहयोगले सम्पूर्ण प्राणीहरुमा सुःख शान्ति तथा छिट्यै नै बद्धत्व प्राप्त गरुन भनी प्राथना गर्दछौं । सहयोगको लागी निम्न खातामा पठाउन सक्नु हने छ ।

Bank Name: Nepal Investment Bank Ltd.

Account Number: 02401030256032

Account Name: Nepal Buddhist Nyingma Association

Swift Code: NIBLNPKT

Bank Address: Boudha Branch, Kathmandu Nepal

अथवा नेपाल बौद्ध ञिङमा संघको कार्यलयमा सम्पर्क गर्न सक्नुहुने छ ।
सम्पर्क नं ः ९७७–१–४४८०३६०

 


RELATED:
हार्दिक निमन्त्रणा Invitation for everyone Earthquake Relief Mission The humbleness request for the reconstruction of Buddhist monastery in Nepal नेपाल बौद्ध ञिङमा संघको चौथौं महाधिवेशन सम्पन्न पाँच दिने छैठौं ञिङमा मोन्लाम सुसम्पन्न पवित्र स्थल बौद्धनाथमा छैठौं ञिङमा मोन्लाम आजबाट शुरु विशेष पूजाका साथ पाँचौ ञिङमा मोन्लम सम्पन्न पाँचौ ञिङमा मोन्लाम पुस २६ गतेदेखि शुभारंभ नेपाल बौद्ध ङिङमा संघको सुचना !! नेपाल बौद्ध ङिङमा संघले गत बर्ष झै यस बर्षपनि सन २०१३ जुन १८ तारिकबाट नेपाली र अङ्ग्रेजी निशुल्क पुस्तक बितरण । नेपाल सरकारद्वारा स्वीकृत तथा नेपाल बौद्ध महासंघद्वारा लिखित पाठ्यपुस्तकहरु नेपाल ङिङमा संघबाट काठमण्डौ उपत्याकाको बिधालयहरुमा यस अघिनै बितरण भैसकेको छ पाँचौ बिश्वा शान्ति पुजा May 23 र 24 मा । बिस्व शान्तिको कामना गर्दै बिगत केही बर्ष देखी नेपाल बौद्ध महासंघको आयोजनमा हुँदै आएको बिश्वा शान्ति पुजा यस पटक नेपाल निङमा संघको प्रयोजनमा हुँदै छ । बौद्धनाथमा सात दिने चौथौं ञिङमा मोन्लम शुरु । काठमाण्डौं पौष–७ नेपाल बौद्ध ञिङमा संघद्वारा विश्व सम्पदामा सूचिकृत विश्व प्रसिद्ध बौद्धहरुको महान् तीर्थ स्थल बौद्धनाथ छोर्तेन ज्यरुङ खशोरमा विश्व शान्ति र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै चौथौ न्यीङमा मोन्लाम (प्राणीधान) बौद्धमा शुरु हुने। खेन्पो साङग्या राङज्युङ रिन्पोछे पुन: अध्यक्षमा छिरिङ तेन्जिङ शेर्पा 'गोपरमा' नेपाल बौद्ध महासंघका तेस्रो अधिबेशन हालै एक औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको छ । बौद्ध स्थित हायत रिजेन्सी