News & Events

हार्दिक निमन्त्रणा

          महाकरmणिक भगवान् शाक्यमनि बुद्धको जन्मभुमि नेपालमा सम्पूर्ण बौद्ध शासन तथा विशेषगरी ञिङमा परम्पराको उत्तरोत्तर प्रगति एवम्    महापुरुषहरुको दिघयुको कामना गर्दछांै । नेपाल लगाएत विश्वमा दिगो शान्ति र यस पुनित कार्यका दाताहरुको सस्वास्थ्य, दिघयुं एवम् पुण्यलाभ तथा मनोकाक्षां पुरा होस भन्दै र यस वर्ष महाविनाशकारी भुकम्पमा परी दिवांगत हुनभएका चित्तको चीर शान्तिको कामना गर्दै विश्व सम्पदा सूचीमा सूचिकृत तीर्थस्थल बौद्धनाथ च्यरुङ खस्योरमा नेपाल बौद्ध ञिङमा संघको आयोजनमा सातौं ञिङमा मोन्लम (प्राणिधान पुजा) निम्न समय, मिती र स्थानमा गरिने भएको हुँदा यस पावन अवसरमा यहाँको समयनुकुल उपस्थितिको लागि हार्दिक निमन्णा गर्दछौं ।

 

आयोजक
नेपाल बौद्ध ञिङमा संघ
स्थान ःबौद्धनाथ छ्योर्तेन च्यरुङ खस्योर ।
मिति ः वि.ःसं २०७२ साल पौष ५ गते देखि १० गते सम्म
समय ः विहान ७ ः३० देखी ११ बजे सम्म दिउँसो १ बजे देखी ४ बजे सम्म
सम्पर्कः न. ९८४१३४४८३४, ९८४९८४६४१४, ९८४१२३८६२६, ९८१३०८२२७७


RELATED:
Invitation for everyone Earthquake Relief Mission The humbleness request for the reconstruction of Buddhist monastery in Nepal नेपाल बौद्ध ञिङ्ग्मा संघको सादर अनुरोध । नेपाल बौद्ध ञिङमा संघको चौथौं महाधिवेशन सम्पन्न पाँच दिने छैठौं ञिङमा मोन्लाम सुसम्पन्न पवित्र स्थल बौद्धनाथमा छैठौं ञिङमा मोन्लाम आजबाट शुरु विशेष पूजाका साथ पाँचौ ञिङमा मोन्लम सम्पन्न पाँचौ ञिङमा मोन्लाम पुस २६ गतेदेखि शुभारंभ नेपाल बौद्ध ङिङमा संघको सुचना !! नेपाल बौद्ध ङिङमा संघले गत बर्ष झै यस बर्षपनि सन २०१३ जुन १८ तारिकबाट नेपाली र अङ्ग्रेजी निशुल्क पुस्तक बितरण । नेपाल सरकारद्वारा स्वीकृत तथा नेपाल बौद्ध महासंघद्वारा लिखित पाठ्यपुस्तकहरु नेपाल ङिङमा संघबाट काठमण्डौ उपत्याकाको बिधालयहरुमा यस अघिनै बितरण भैसकेको छ पाँचौ बिश्वा शान्ति पुजा May 23 र 24 मा । बिस्व शान्तिको कामना गर्दै बिगत केही बर्ष देखी नेपाल बौद्ध महासंघको आयोजनमा हुँदै आएको बिश्वा शान्ति पुजा यस पटक नेपाल निङमा संघको प्रयोजनमा हुँदै छ । बौद्धनाथमा सात दिने चौथौं ञिङमा मोन्लम शुरु । काठमाण्डौं पौष–७ नेपाल बौद्ध ञिङमा संघद्वारा विश्व सम्पदामा सूचिकृत विश्व प्रसिद्ध बौद्धहरुको महान् तीर्थ स्थल बौद्धनाथ छोर्तेन ज्यरुङ खशोरमा विश्व शान्ति र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै चौथौ न्यीङमा मोन्लाम (प्राणीधान) बौद्धमा शुरु हुने। खेन्पो साङग्या राङज्युङ रिन्पोछे पुन: अध्यक्षमा छिरिङ तेन्जिङ शेर्पा 'गोपरमा' नेपाल बौद्ध महासंघका तेस्रो अधिबेशन हालै एक औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको छ । बौद्ध स्थित हायत रिजेन्सी